काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धिधत संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा कम्तीमा ५१ प्रतिशत