२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

समृद्धि फाइनान्सको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा होटल एभोकाडो अर्किड रिसोर्ट, हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष