२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

अंग्रेजी नयाँ वर्षको अवसरमा द लेकसाइड रिट्रिटको न्यु एयर बोनान्जा प्याकेज

काठमाडौं। द लेकसाइट रिट्रिटले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज घोषणा गरेको छ । आएमइ समूहको हस्पिटालिटी ग्रुप बेस्ट रिसोर्ट नेपाल प्रालिको सो रिट्रिटले नयाँ वर्ष २०२३ को अवसरमा होटलले वेलकम ड्रिंक्सका साथमा लाइभ डीजे, न्यु एयर इभ गाला वीथ लाइभ बीबीक्यु कार्यक्रम आयोजना गर्नेछ । नयाँ वर्षको अवसरमा पारिवारिक