काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर झिनो अकंले ओरालो लागेको छ । बुधबार ५ अकं घटेको शेयर बजार बिहिबार ०.०५ अकंले ओरालो लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११