२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मिर्मिरे लघुवित्तले सेयरधनीलाई २३ प्रतिशत बोनस दिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बुधवार बसेको संचालक समितिको बैंठकले लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा मर्जर तथा