काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा अर्पण बैंंक्वेट थापागाँउ नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीका शेयरधनीहरुले भने यो वर्ष कुनै पनि लाभांश नपाउने भएका छन् । आर्थिक वर्ष २०७८।०७९ मा शेयरधनीको हात