काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकमा लगानी गर्ने भएको छ । प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । प्राधिकरणले प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको जनाएको छ । यद्यपि, के कति रकम लगानी गर्ने