२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यस वर्ष पनि एनआईसी बैंकका सेयरधनीहरुको हात रित्तो, लाभांश नदिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । बैंकका् २०७९ असार मसान्तको वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने निर्णय