३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

चौथो सांग्रिला साइकल र्‍याली सम्पन्न, करीब १५ सय जना सहभागी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल र्‍यालीमा करीब १५ सय जना सहभागी भएका थिए । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्‍यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर