अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

समृद्धि फाइनान्सको चौविसौं साधारण सभा सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराए। साधारण सभामा आर्थिक वर्ष