काठमाडौँ । प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपद्वारा प्रवर्द्धित जगदम्बा हयर पर्चेज लिमिटेडको सञ्चालन सूचकहरूमा उत्साहजनक सुधार देखिएको छ । अघिल्ला दुई आर्थिक वर्ष सुस्त रहे पनि आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको कर्जा पोर्टफोलियो ३४ प्रतिशत र खुद नाफा करिब १०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय कम्पनीले कम मूल्यका