काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले लाभांश नदिने भएको छ । कम्पनीले आप,्नो १३औं वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ