२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सर्वोच्चमा रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । चितवन–२ बाट प्रतिनिधिसभा