काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर २६ गते ५२ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमै (मंसिर २७ गते) बढेर ५२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको