२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जीप दुर्घटनामा परेको छ । आइतबार दिउँसो साढे ४ बजे भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु जनाइएको छ । विकट क्षेत्र