काठमाडौं । सोमबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । साताको दोस्रो कारोबार दिन बैंकको २१ करोड बढीको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको २ लाख ६१ हजार