२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सेञ्चुरी कमर्सियल बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुक क्लोजका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस ४ गते बुक क्लोज गर्ने भएको हो । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले पुस १४ गते साधारण सभा बोलाउने निर्णय गरेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ