काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको आइतबार (मसिर २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव