२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

लाभांश पारितका लागि नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दैं

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३४औं वार्षिक साधारण सभा आइतबार अर्थात मंसिर १८ गतेका लागि बोलाएको छ । कात्तिक १६ गते बसेको संचालक समितिको बैंठकले सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०.३० बजे आव्हान गरकेो हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर