२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआईबिएल एस क्यापिटलमा डिम्याट तथा मेरोसेयरको खाता नि:शुल्क खोल्न मिल्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनै पनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको हो । यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका