काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले असोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेकाले सेयर कारोबार रोक्का रहेको थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१)