२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १५.६१ अंकले घटेको हो । उक्त दिन बजार परिसुचक १९५०.३७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन म्युचुअल फण्ड र ब्यापार बाहेकका सबै सब इन्डेक्स राताम्मे बनेका छन् । उक्त दिन १ अर्ब ४९