काठमाडौं । सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट भएको छ । सानिमा क्यापिटल लिमिटेडले गत कात्तिक १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट गरेको छ । योजना व्यवस्थापकले प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई विक्री गरेको हो । उक्त इकाई मंसिर ११ गते बाँडफाँट