काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश सम्वन्धी नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५०