काठमाडौं । विराटनगर आईसीपी जोड्न भारतको बथनाहा स्थित निर्मित नयाँ पुललाई तत्कालै संचालनमा ल्याउन संघले पहल गरिरहेकोमा आज मिति २०७९ मंसीर १ गते, बिहिबार भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्तव र वाणिज्य प्रमुख सुमन शेखरलाई संघका कार्यकारी सदस्य गोपाल अग्रवालले भेट गर्नु भएको छ । अध्यक्ष नवीन रिजालद्वारा