२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल लाइफको नाफा २३९८% ले बढ्यो, जीवन बीमा कोष १ खर्ब ४२ अर्ब पुग्दा अधिकांश सूचकमा चमक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक