काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको आइपीओ सूचीकृत भएको छ । सोमबार खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१.०७ रुपैयाँदेखि ३०३.२१