काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलको नेतृत्वमा काठमाडौं क्षेत्र नम्बर ५ मा अनगिन्ती भौतिक पूर्वाधार तथा सामाजिक विकासका काम भएका छन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक