काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको मुनाफा ६८ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिकको भन्दा ९८.४८ प्रतिशतले कम हो ।