२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको शेयर कारोबार आइतबारदेखि खुल्ला

काठमाडौं । आगामि साता अर्थात कात्तिक २७ गतेबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै बैंक रोक्का