काठमाडौं । साताको चौथो दिन आएर शेयर बजारमा पहिरो गएको छ । यो साताको पहिलो दिन हरियाली छाएको शेयर बजारमा त्यसयता सामान्य गिरावट भएकोमा आज भने भारी गिरावट भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज