काठमाडौं । नेपालीहरुको महान पर्व दशैं अघि झण्डै डेढ लाख नेपाली बैदेशिक रोजगामा गएका छन् । दशैंअघि अर्थात् चालु आवको पहिलो दुई महिनामा १ लाख ३९ हजार ४४२ नेपाल बैदेशिक रोजगारमा गएका हुन् । बैदेशिक रोजगार बिभागबाट प्राप्त चालु आवको भदौं मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार त्यसमा १३