२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

वाणिज्य बैंकहरुमा एक सातामै थपियो २१ अर्ब निक्षेप, कर्जा प्रवाहमा संकुचन, सीडी रेसियो कति ?

काठमाडौं । बैंकिङ प्रणाली विस्तारै पैसा भित्रन थालेको छ । तिहार बिदापछि बैंकहरुमा पैसा फर्किन थालेको हो । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार एक हप्ताको अवधिमा नै बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँले निक्षेप बढेको छ । कात्तिक ११ गतेदेखि १८ गतेको अवधिमा निक्षेप वृद्धि भई ४५ खर्ब ४५ अर्ब