काठमाडौं । नो नट अगेन फेसबुक पेज र ग्रुप संचालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन सर्वोच्च अदालतल ले अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको आयोगको भनाइ थियो । नेपाल प्रहरीको