काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । गत साता घटेर बन्द भएको शेयर बजारमा आज आएर फेरी उचालिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द