काठमाडौं । शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजार आज दोहोरो अकंले घटेको छ । शेयर बजार ओरालो लाग्दा कारोबार पनि खुम्चिदैं गएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख