२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको