काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४औं वार्षिक साधारण सभा आज अर्थात असोज २८ गते बस्दैछ । सभा काठमाडौं लैनचौरस्थित होटल एम्बास्डरमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । साधारण सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । त्यसैगरी आव २०७८÷७९ को वार्षिक प्रतिवेदन र आव