२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हट्यो मर्जरमा जाँदा कारोबार रोक्का हुने व्यवस्था, अब बोर्डले नै गर्नेछ रोक्का र फुकुवाको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्वन्धी विनियमावलीको पाँचौ संशोधन गरेको छ । राष्ट्र बैंकका अनुसार अब मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले मर्जर सम्झौता गरेपछि