२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नेशनल र सुनकोशी हाइड्रोपावरको एकीकृत कारोबार सुरु, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावर र सुनकोशी हाइड्रोपावर कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । नेशनल हाइड्रोपावरले सुनकोशी हाइड्रोपावरलाई प्राप्तिपछि आज अर्थात असोज १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो । नेशनल हाइड्रोपावरले प्राप्ति सम्बन्धी प्रस्ताव २०७८ भदौ १०