काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सम्वन्धी कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकको असोज १२ गतेको निर्णयानुसार खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गरेको हो । नयाँ व्यवस्था अनुसार लगातार ७ दिन बढी