२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

उत्कृष्ट शाखालाई सम्मान गर्दै सुर्या लाइफको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा इन्स्योरेन्सको शाखा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल