अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

२५ अर्ब नाघ्याे वाणिज्य बैंकको कर्मचारी खर्च: तलब बढाउनेमा एनएमबी पहिलो, एनआइसी र स्ट्यान्टर्ट चार्टर्डले घटाए

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले कर्मचारी सेवा सुविधामा गर्ने खर्च बढाएका छन्। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वाणिज्य बैंकहरूकाे समग्र कर्मचारी खर्च ६.८२ प्रतिशतले बढेको देखिएको छ। तीन बैंक बाहेक अघिल्लो वर्षको यसै अवधिकाे तुलनामा बैंकहरुले ४१ प्रतिशतसम्म कर्मचारीको तलब बढाएका छन्। मंसिर मसान्तसम्म बेंकहरूले तलबमा खर्च गर्न रकम