काठमाडौं । नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा करिव १५० बर्षको लामो इतिहास बोकेको एम.भी.दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ८० औं बर्ष प्रवेश गरेको उपलक्षमा ग्रुपले देशव्यापी रक्तदान गरेको छ । ८०औं बर्ष प्रवेशको उपलक्ष्यमा आइतबार नेपालभर रहेका एम भी दुगड ग्रुपको अटो डिभीजन र हाईड्रो डिभीजनका कर्मचारीहरुको सक्रीय सहभागितामा “तपांईको