अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

भुक्तानी सेवा प्रदायकले अब लघु बैंकिङ कारोबार अघि बढाउनु पर्छ’

काठमाडौँ । खल्ती एप आईएमई समूहले किनेर आईएमई पेसँग मर्ज गरेपछि यो कम्पनी ‘खल्ती बाई आईएमई’ बन्यो । यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मी पनि पुरानो खल्तीबाटै आएका हुन् । उनले यो एपलाई विभिन्न खेल तथा सिनेमाको टिकट लिने काममा प्रयोग गर्ने गरी आक्रामक विस्तार गरेपछि आईएमई समूहको ‘आँखामा