१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यो बारेमा बोल्दै साओमी नेपालका