१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैंकले १२ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । बैंकले प्रदेश म्यानेजर, ब्रान्च म्यानेजर, डिपोजिट रिलेशनसिप म्यानेजर, क्रेडिट रिलेशनसिप म्यानेजर, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, क्म्प्लेन्स डिपार्टमेन्ट, चार्टर्ड एकाउन्टेन्ट, एनआइएस अफिसर, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्ट, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा नेटवर्क एण्ड सेक्यिुरेटी र एक्जुकेटिभ