काठमाडौं । भोलि देखि गैर कानुनी रूपमा नेपाल भित्राइएका मोबाइल नचल्ने भएका छन् । त्यस्तै, हराएका मोबाइल पनि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि अर्थात् भदौ ३१ गते देखि प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने जनाएको छ । प्राधिकरणले गैर कानुनी