१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

उचालियो शेयर बजार, माफियाको चलखेल कि लगानीकर्ताको उत्साह ?

काठमाडौं । साताको चौथो कारोबारमा आएर शेयर बजार आकाशिएको छ । केही साता देखि सुधार आउन नसकेको शेयर बजारमा आज उचालिदा लगानीकर्ता उत्साहित बनेका छन् । शेयर बजार हिजो २१ अकंले वृद्धि हुदाँ उक्त वृद्धि टिक्ला कि नटिक्ला भन्ने डरमा रहेका लगानीकर्ता आजको सुधारले खुसी भएका छन् । तर केही