१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

चाडपर्वमा प्रोटोनले ल्यायो ’गन्तव्य खुशीयालीको’ अफर

काठमाडौँ । यो दशैंतिहार लाई लक्षित गरेर प्रोटोनले ’गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ । पहिलो वर्षको सडक कर र बिमापाउनुका साथै सहजइन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ । यो अफर प्रोटोनका